• मुर्कुची , रौतामई-७, उदयपुर
  • ०३५-४१००२९

भौतिक प्रतिवेदन

५८ औं वार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस २०७६ फाल्गुण ११ मा प्रस्तुत विद्यालयको भौतिक प्रतिवेदन

यस सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि ज्यू, विशेष अतिथि ज्यू, चन्दादाता ज्यूहरु, ड्यासमा आसिन अतिथि गण, राजनैतिक दलका प्रतिनिधि तथा वि.व्य.स. का प्रतिनिधि ज्यूहरु, शि.अ.संघका प्रतिनिधि तथा समुदायका समाजसेवी, भद्रभलाद्मी, वुद्धिजीवी, शिक्षाप्रेमी महानुभावहरु, उपस्थित आदरणीय आम अभिभावक ज्यूहरु एवं विभिन्न संघसंस्थाबाट पाल्नु भएका प्रतिनिधि तथा यस विद्यालयका आदरणीयनीय गुरु ज्यूहरु एवं सहकर्मी शिक्षक मित्रहरु पत्रकार तथा सुरक्षानिकाय लगायत विद्यार्थी भाई बहिनीहरुमा आफ्नो अमूल्य समयलाई थाँती राखी यहाँ गरिमामय उपस्थिती जनाई यस विद्यालयको  १६ औं अभिभावक भेलाको रौनक बढाइदिनु भएकोमा विद्यालयको तर्पmबाट र मेरो व्यक्तिगत तर्पmबाट हार्दिक हार्दिक न्यानो अभिवादन एवं एकमुष्ठ नमकस्कार टत्र्mयाउन चाहान्छु । 

स्वीकारदिनुहोस् ।

अव म यस विद्यालयको “भौतिक प्रतिवेदन” पढेर सुनाउने अनुमति चाहान्छु ।


१) विगत १ वर्षमा थपिएका भौतिक संरचना तथा सामग्रीहरु ः
१) भवन च्ऋऋ १ कोठा संख्या ४ २.)वेन्च ÷डेक्स २२० थान ३.)कम्प्युट ३४ थान ४.प्रिन्टर १ थान
५) प्राविधिक धार तर्पm कम्प्युटर ,मेसिन र औजार ३५,५०,०००।–६) किताव १०६३ थान ७) दराज स्टील ८ थान
८) टेवुल ल्याव तर्पm ६ थान र कम्प्युटर तर्पm ८ थान
९) मुभिङ्ग कुर्सि २ थान १०) वुफर १ थान ।
२). विद्यालयको प्रमुख भौतिक विवरणहरुः
१.) जग्गा – १–०२–१६(विगामा)२.) भवन संख्या (पक्की) – १४ वटा जस मध्ये आरसिसि भवन ४ बटा
३.) कोठा संख्या – ३७४.) कम्प्युटर संख्या – ५३ मध्ये १८ वटा विक्रीएको तथा ल्यापटप ७ थान
५.) शौचालय – ३ वटा ६.) डेक्स बेन्च सेट – ५५० थान
७.) ६ लाख ५० हजार लागतको विज्ञान प्रयोगशाला८.) दराज – ६ थान काठको र १७ थान स्टिलको
९.) काठको टेबुल – २४ थान १०.) कुर्सी – ४५ थान जसमध्ये २२ थान प्लास्टिक
११.) पुस्तक संख्या – २३०५ थान १२.)फोटोकपी मशिन , कलर , सादा , प्रिन्टर – ४ मध्ये २ थान विग्रीएको ।
१३.) टेलिफोन सेट , वाईफाई , इलेक्टोङिक शैक्षिक सामग्रीहरु १४.) प्रोजेक्टर स्माटवार्ड सहित – २
१५.) सि.सि. क्यामेरा – ३ थान १६. २०६१ सालको एस.एल.सी. व्याचवाट सरस्वती मन्दिर निमार्ण
१६) मुभिङ्ग कुर्सि ४ थान १७) वुफर २ थान
१८) प्राविधिक धार तर्पm मेसिन र औजार २५,५०,०००।–

३.) भौतिक समस्याहरुः
– छात्रावास र शिक्षक आवास आवश्यकता रहेको छ ।
– छुट्टै शिक्षक शौचालय आवश्यक भएको
– पुस्तकालयमा पुस्तकको मात्रा बढाई अध्ययन कक्ष ,टेवुल , कुर्सीको व्यवस्था हुनपर्ने ।
– कम्प्युटर मर्मत सम्भार
– कम्पाउण्ड वालमाथी काँडेतारको व्यवस्था ।
 प्राविधिकधार चलेको हुदाँ कक्षाकोठाको अभाव भएको ।

५.भौतिक समस्याहरु समाधान गर्न चालिएका कदमहरुः
– विभिन्न सामुदायीक वनहरु लगायत दातृ संघसंस्थाहरुसँग सहयोगको लागि अनुरोध गरिएको छ ।

६. भावी क्रार्यक्रमहरुः
– फर्निचर मर्मत ।
– थप कक्षा कोठा निर्माण तथा पुराना भवनहरुको मर्मत संभार गर्ने ।
– छात्रावास, शिक्षक आवास तथा शिक्षक शौचालय निर्माण गर्ने ।
– इ–लायव्रेरी व्यवस्थित गर्नुपर्ने ।

यी भावी योजनाका कार्यक्रमहरु बिभिन्न संघसंस्थाहरुसँग समन्वय गरी क्रमशः पूरा गर्दै जाने लक्ष्य राखीएको कुरा अवगत गराउँदै अन्त्यमा आदरणीय अभिभावक ज्यूहरु तथा स–मस्त महानुभावहरुले विद्यालयप्रति अति नै जिज्ञासु भई विद्यालयको यो भौतिक प्रतिवेदन श्रव्य गरिदिनु भएकोमा विद्यालयको तर्पmबाट र मेरो व्यक्तिगत तर्पmबाट पनि पुनः हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु र यो प्रतिवेदन वाचन गर्ने क्रममा कहीकतै भुलवस कुनै त्रुटी भएमा क्षमायाचना माग्दै फेरि सबैलाई नमस्कार गर्दै वाचन अन्त गर्दछु । धन्यवाद ।

प्रस्तोता
जीतेन्द्र कुमार सिंह
मा.शि. तृतीय

top
Exam Schedule Of Rautamai Rural Municipality-2079